Kunjani


को देख्छ कठै कुञ्जिनी हाम्री राम्रीमा बयानी।

दिलको ताक आशाको खाक भित्रको खरानीs:

अर्काले भन्छ सुख दिन्छु तँलाई आफ्नो है बाटोले,

को देख्छ कठै भित्रको कुरा,

आँखाले पनि नदेख्ने छुरा,

सियोको टुप्पो लागेको दिलमा

फुटेको मुटु बहेको भलमा आँसुको बाटोले,

हंसले त्यसै छाडेको शरीर, भुटेको माटोले।।8।।