‹‹ ‹ › ››
नखप्न सकी नदेख्न सकी कुञ्जिनीविरह।बादल रुँदा रोएझैं फूल, कविको फुट्दा विरहमूल, आँखाका तरहती सिन्धु गइन् गजुरीपिंडा, रुझेकी चरी बिजुली देखी तर्सेकी तरह।।1।।