‹‹ ‹ › ››
खोलालाई उल्टा फर्काउने बाबु ढिपीका ढड्डी छन्,ह्वाङ्ग्राङ्ग त्यसै निल्न पो आउँछन् बाघजूँघे जिद्दी छन्।दुई ढुङ्गाबीचमा घुम्दछ आज, जीवनको भुँवरी,न यता फर्कूं न उता फर्कूं, मर्छिन् कि बिचरी।।4।।