‹‹ ‹ › ››
आजलाई छिन्लान् सेतेको बिहा, दिन छ डाँडामा,आजलाई छिन्लान् आखिरी पयो, लहरे काँढामा,टाकुरा छिन्लान् दिनको बाटो, साँझ मर्ली फुटेर,कालले छिन्ला कुञ्जिनीजीवन, रात पर्ला टुटेर,सूर्येको छाती छरररर, छर्ला है फुटेर,रूप र रङ्ग निभ्ला है संसार, भस्भस भुटेर।।7।।