‹‹ ‹ › ››
बूढाकी प्राण आखिरी ज्यान आँखाकी नानी छ,बाबुको बुद्धि, मायाको शुद्धि, तर क्या कानी छदिलको बाटो को देख्ने कठै आँखामा पानी छ।।8।।