‹‹ ‹ › ››
बहादुर खड्का नजिकै बस्छन् दुईतले घरमा,छानामा बुट्टा काट्दछन् भन्थे जङ्गली खरमा, ढोकामा उनका लहरे बुट्टा, झयालमा मुजुर छन्। माटाको सुन बनाउँथे भन्छन् ठालूका गजुर छन्।।2।।