Kunjani


कानपुरी लामो सत्रन्जा तानी रोगनका कोठामा,

गुलाफबुट्टे गलैंचा राखी, बिछ्यौना माटोमा।

कसेर तन्ना आजका लागि, सातहाते नलीमा,

लहराबुट्टे, तमाखु खान्छन् ढ्वाङ्पाते चिलिममा।।3।।