‹‹ ‹ › ››
ठोकेर मुठी ठालुसिङ् भन्छन्, ट्याम्टुम्म मिल्यो है,सम्धीको अब दर्शन गरे पाउमा खुल्यो है।लख्खन लेप्टेन हाँसेर भन्छ, छिन्ने कि आजै नि?ठालुसिङ् भन्छन्, ट्याम्टुम्म भैगो, केको र लाजै नि।।5।।