‹‹ ‹ › ››
जैसीको निधार, दुई हातले टिपी अक्षता अबीर,सिँगार्न लागे ठालुसिङ् तब, बीचबीचमा थपेरs:भीमसेनपाती चढाई शिरमा दक्षिणा टक्र्याए,सम्धीको पाउमा दर्शन गरी मोहर पक्राए।।6।।