Kunjani


आइन् है कान्छी, विधवा मान्छे धूलोले मैली भै,

ठालुसिङ् भन्छन्, के खान आइस् यसरी कैली भै?

छिनेको देखी बिहा ती भन्छिन् अपसोच गरेर --

बिहा त छोरी गर्दिनँ भन्छिन् मसँग रोएर।।7।।