‹‹ ‹ › ››
ईश्वरको भक्त भएर मर्छु संसार हेर्दिनँ,भन्दछिन् छोरी, दुई आँखा भरी, बिहा त गर्दिनँ।क्वै भन्छ लाटी म बिहा गर्छु? के छाँटकी मान्छे होआशक छैन, ईशक छैनs: बेकारकी रन्चे हो।हिंड्हिँड् है बाबै के काममा आइस्? बिदा म हुन्छु त।यस साल फागुन हुने भो बिहा पछिलाई भन्छु तठालुसिङ् गए ह्वाङ्ग्राङ्ग गर्दै सिन्धुलाई झपारी,मिजाज देखी लख्खन हाँस्यो सुनदन्ते स्वाङ् पारी।।9।।