‹‹ ‹ › ››
सिन्धुले हालिन् अँगालो झवाम्म घुँक्का नै नथामी।गलामा गला मिलेर रोए आँसु नै नथामीs: ती दुःखी दुई प्राणीबोलिनन् सिन्धु, बोलिनन् इन्दु, वाह भइन् बिरामीछातीको छाती बिस्सासी जाँदा बिजोगले हरामी।।4।।