Kunjani


कुइरीमण्डल झरीकी खाल्डी हेर्दा झैं चुचुरा,

बादलको कालो चादरछेउ आखिरकी टाकुरा।

रेशम झर्ना भँवरा पङ्खी गोल शिरलाई हेरेर,

दुई कुना खोंचमा गिराउँछन् पानी नबोले झरेर।।8।।