Kunjani


दाजुभाइ बसेझैं बस्यौं मिली हामी नङमासु बनेर,

कठै लाग्यो तिमीलाई घाउ ठूलो चोट पर्यो कि भनेर

गलिआयो मासु नै मेरो तिम्रो प्राण घुरेको सुनेर।।16।।