Kunjani


धेरै छैन अबलाई सँगी दुई चरी बसेथ्यौं हाँगामा,

यौटी चरी उडेर जाली, आर्की जाली पहाडी हावामा।

घर पुगे भन्दिए सँगी पीरतिकी बत्तीलाई सुनाई

कस्ता हामी नङमासु थियौं कति छाती खोलेर देखाई

बिहा तिम्रो हेरुँला भन्दा परदेशमा दुश्मनको मार खाई,

आँसु दोटा गिराई गयो मानवीर गुरुङ् भनेर उनलाई।।17।।