‹‹ ‹ › ››
एकदुई फाटफुटे पठान ऊँटलाई पिलाउँथे धारामा,हतियारबिनुको थाङ्ना भनी लाग्थे गोर्खाली तारामा,जस्तो सींगबिनाका बच्चा सिंहहरू छुँदैनन् आरामा।तर तिनको इशारा रैछ, पहाडमा लुकेका सारामा,जस्तो ब्वाँसो छरिई चेवा पुच्छर लुकाई गर्दछ आहारामा।।2।।