Kunjani


घाइते भई सिंहको बच्चो सिंह गर्जन गरेर उफ्रेर,

पठानलाई गिंडेर टुक्रा मानवीरलाई आएथ्यो बोकेर।

तर आज मानवीर छ ताजा गोरे कठै खस्किँदो हाला छ,

सबै भालामध्येको तीखो विरहले सम्झेको भाला छ।।12।।