Kunjani


नवी कवि गिज्याउने संसार चारैतिर हाँसेर हिँड्दो छ,

समयले जीवनका आशा निमेषका तरबारले गिंड्दो छ।

सच्चा दिलको दुश्मनी गर्ने अमर भावका सधैंको वैरले,

रित्तो रङ्गको संसारमा आज नटेकूँ भैं भन्दछ पयरले।।10।।