‹‹ ‹ › ››
गोरेलाई सम्झिने गाँठो मुटुदेखि गलातक कसेर, बिहा भन्ने डरलाग्दो काल कालो साँप झैं आउँथ्यो डसेर।जसो गरी वर्षाकी देवी झर्न पनि नसकी बरर,छातीभित्र बिजुली साँपले डसिएर अँध्यारी बन्छिन् प्राण छोडी शीताम्मे हरर।।7।।