‹‹ ‹ › ››
पृथ्वीभित्र घुसेको झर्ना पहाडका आँसुमा जन्मेर,अँधेरीमा रोएर हिँड्थ्यौ भित्रैभित्र नसुन्ने गरेर,निसास्सेकी हे दुःखी जल कसले देख्ने त्यो दुःख गम्भीर?।।।9।।