Kunjani


भँवरो दिल छ,

एक छिनको फूल छ

छिनभर चाख्ने हो रस,

तारीफ गरी मसीनो गुनगुनमा।

एक झोंका हावा

एक टुक्रा छाया

अनि हिंड्छ रुलाउन,

सधैं छाती खोली दिएको जोवनमा।।।10।।