Kunjani


नाना झैं सच्चा

आँखामा हुँला

मुटुजस्तो जीवनमा प्यारी

मलाई राखे छातीमा एक कुना।

फूलमा रङ्ग झैं,

औँलामा नङ झैं,

तिउरी बनी पयरमा बस्छु,

सौन्दर्यको छायाको नमूना।।।11।।