Kunjani


एक छिनकी बत्ती

एक छिनकी ज्वाला,

धपक्क भै वनले बाल्यो,

धिपिक्क भै निभ्नेछु एक छिनमा।

देखुन्जेल एक छिन

उज्यालो भन्छन्

निभेपछि अँध्यारो होला,

बदली झैं रुनेछ मन वनमा।।।6।।