Kunjani


अँध्यारो रातमा

म पसी खोजें

आँसु आँसु छम्कन्थे सारा

तर भन्थें तिमी छौ गगनमा

संसारको शून्य

तर्साउन आयोs:

रूपरङ्ग छाडेर देखें ज्योति,

यौटा ननिभ्ने मनमनमा।।।7।।