Kunjani


जीवनको ज्योति

परेला मोती

रुनुभन्दा के हुन्छ मीठो,

पिरतीको फूलको जीवनमा?

दिल त्यो हो सीनो

जो लिन्न छिनो

कुँदिलिन अप्सरा मूर्ति,

सर्वस्वको पर्दामा यो मनमा।।।9।।