‹‹ ‹ › ››
रङ्ग मनका फूलमा फुटे, ओठ लगाएर,बास्ना दिलका मगमग छुटे हावा जगाएर,कोइलीको कण्ठ खुल्यो मुना मगाएरकोल्पू देशमा पीर्तिको फुली, चीसो भगाएरमुरलीमुरली खैखै मुरली मुरली खै मेरो टिरलिर मुरली।।2।।