‹‹ ‹ › ››
आज चुस्छु फूलको ओठमा भँवराको खाना, आज लाउँछु छहराका जुहारमाले दानाआज चढ्छु फूलको हाँगा मुरलीलाई लिई। आज गाउँछु पीर्तिगाना वनको चरो भई।मुरलीमुरलीइ खैखै मुरली मुरली खै मेरो टिरलिर मुरली।।6।।