‹‹ ‹ › ››
यौटी छोरी रतन मेरी, पाठी तुषाराकीमनमा खलबल पर्छ, सिन्धु ओर्लिन्छिन् कि कोल्पू भनी त्रिशूलीलाई डाकीआँखा खान्छ अगुल्टाले झिल्झिल् झिल्झिल् पारी कान्छी भने आकी छैन, आज कोल्पूवारि।।12।।