Kunjani


अन्धकारका काला गाजल, रातलाई रुलाई झर्ने गाजल,

छाँगा छहरा भने गाजल, एक टुक्रा छ बाँकी

छङ्छङ् गर्ला रातको छाँगो,

उर्ली आउला खोला लामो,

झरझर रोला वनको हाँगो,

कोल्पू नदी उर्ली आउलिन्, त्रिशूलीलाई डाकी।।2।।