Kunjani


गरुडले नाग है लग्यो,

मुश्ले पर्ला झरी

पलङ्काको सागर चढ्यो

आज आकाश भरी

झिल्झिल् झिल्झिल् झिल्झिल् झिल्झिल्

आँखा बन्द गरी

अँध्यारोले गर्जीगर्जी

पोख्ला सूँढे झरी

कल्ले देला आज त्यल्लाई

कोल्पू नदी तारी

कान्छी अझ आकी, छैन मावल गै पारि।।6।।