Kunjani


अबलाई भन्ने छैनँ आफ्नो इच्छा लागि

हामी ताक्छौं यौटा कुरा, दैव गर्छ आर्कै पूरा

मेरो भन्ने पाउँछ छुरा,

संसार कहाँ बन्यो नानी मेरो आफ्नो लागि।।3।।