Kunjani


अबलाई भन्ने छैनँ जे गर्दछौ गर

कुटी लिई बगैंचामा फूललाई गीत गाउँछु

परमेश्वरका भर

चार दिनको गुँड हो अब, के भन्नु छ घर

तुषाराका निम्ता पाई, जानुपर्छ पर।।4।।