Kunjani


अबलाई भन्ने छैनँ बालखको पींढी

बनिसक्यो आफूलाई परदेशको सींढी

नयाँ चरा आई टिपे पिरतीका गाना

कति दिन पो बाँकी छ र जिन्दगीका पाना

जानु नजिक भइसक्यो लिई आँसुदाना

तिमीहरू सुखमा भए पुग्यो मेरो खाना।।5।।