Kunjani


उफ्री मुटु उर्ली उर्ली

आज मनको बाढी।

बिहालाई धेरै छैन

जीवनले छुनै लाग्यो

नन्दनको बारी।।7।।