‹‹ ‹ › ››
दुलहीको घुम्टो भरी सिताराको झलझल।सिँगारेकी कुञ्जिनीलाई रेशम सारी झलमल।गुलाफजस्ता लाली चढी उत्री वर्ली जाँदा।कस्तो कबूल मनले गर्दा अनन्तको बाँधा। हजुर, कृष्ण मोहन राधा।।9।।