‹‹ ‹ › ››
भरसक पढि सारा ग्रीष्मको यो विचार मनबिच लिनुहोला क्यै भयेदेखि सार।भनि सविनय लत्री नित्य जोडेर हात विनति सुकविलाई गर्छ यो लेखनाथ।।101।।