‹‹ ‹ › ››
प्रथम ऋतु नराम्रै हुन्छ हेमन्त खास अझ उस ऋतुमाथी यो छ काव्योपहास।अवगुण सब छानी गर्नुहोस् दृष्टिपात भनि सबसँग बिन्ती गर्छ यो लेखनाथ।।101।।