‹‹ ‹ › ››
सकल ऋतुविचार प्रेमका साथ हेरी गुण जति लिनुहोला दोषलाई नटेरी।भनि सकल गुणीका सामने भक्तिसाथ अतिशय झुकि बिन्ती गर्छ यो लेखनाथ।।101।।