‹‹ ‹ › ››
हुन त मधुर मेरो छैन वर्षाविचार नजर गरनुहोला तैपनी एक बार।भनिकन कर जोडी हार्दिक स्नेहसाथ गरदछ कविलाई प्रार्थना लेखनाथ।।101।।