‹‹ ‹ › ››
मजाको चौतारी, वरपर सबै शून्य विजन निकै टाढा पर्थे भवन, वन, वस्ती, उपवन।बहन्थिन् सामुन्ने कलकल नदी पुण्यसलिला अनेकौं देखिन्थे तटनिकटमा सुन्दर शिला।।2।।