‹‹ ‹ › ››
झुकी (यहाँदेखिको प्रश्न र संवाद झकायेका विरही कविसितको हो)झट्टै जोडी करयुगल s:बाबा हजुर को? कुटी यद्वा योगाश्रम कुन? कहाँ हो हजुरको?s:भनी सोधे श्रद्धासहित कविजीले जब अनि उनी बोले s:मेरो चरित कविजी। लौ सुनs: भनी।।28।।