‹‹ ‹ › ››
पुरी मेदै माटो दनुज दुइको सागर भरि हवादारी गारो चिनिकन दिशाको वरिपरि।सफा नीलो ताराजडित गगनै छादन कसी बनायेको राम्रो भुवनकुटियाको म तपसी।।29।।