‹‹ ‹ › ››
शुक्यो बस्ता बस्तै सकल पसिना सर्र उनको फुक्यो सुस्तै भित्री सरस कविता प्रेम मनको।झिकी सादा कापी, कलम अब लेखूँ म कविता भनी ती टोलाये, तल तल चले देव सविता।।3।।