‹‹ ‹ › ››
यति भनिकन लम्बा शास फेरेर फेरि कवितिर अति तीखो नेत्रले खूब हेरी।मुनिवर चुप लागे, लागिहाल्यो समाधि जलधि अचल भैगो, के रहन्थ्यो उपाधि?।।34।।