‹‹ ‹ › ››
थियो आलो कान्ताजनविरहको चोट मनमा फिका ठान्थे सारा विषय, तिनि घुम्थे विजनमा।तपस्याको लिन्थे लहड, तपकै वर्णनतिर झुकाये त्यो प्यारो कलम, दगुर्यो दूर नजर।।4।।