‹‹ ‹ › ››
तपस्वी कस्तो हो? कठिन तपको तत्त्व कुन हो? भनी गम्दा गम्दै दिनकर, त्यसै कुन्िन किन हो?गये सुस्तै सुस्तै मलिन भइ खस्तै जलधिमा पर्यो सारा पृथ्वीतल मलिनिमाको परिधिमा।।5।।