‹‹ ‹ › ››
फिँजी मैलो झाँक्रो मलिना तमको व्याकुल बनी बडो चर्को गर्दै हुँचिलरवको क्रन्दन पनि।कुनै काली आली विकल विंधवातुल्य रजनी लडी छर्दै तारामय चहकिला भूषण पनि।।7।।