‹‹ ‹ › ››
समेटी ताराको चहक सब एकै पटकमा लपेटी त्यो सारा अति निविड मालिन्यपटमा।घुस्यो चालो चालो विकटतम कालो घनघटा जुटाई चौतर्फी भुवनभरमा तस्करछटा।।8।।