‹‹ ‹ › ››
पर्यो मैलो छाया किन किन उदासीन मनमा म टोलायें ज्यादा उस जुनकिरीको निधनमा।बित्यो सुस्तै सुस्तै समय, बटुवाको फिर उही फुक्यो याताऽऽयातक्रम विषय वा जीवनबही।।2।।