‹‹ ‹ › ››
झुटा साँचा लाखौं विधिसित सबैमाथि सबको खिचातानी चल्दा फगत पसिनाको विभवको।अशान्तिज्वालाको घर घर थियो नित्य नचरी सबैमा दौडन्थ्यो शठ जठर भर्ने थरहरी।।28।।